Rule 1
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “वातावरण संरक्षण नियमावली, २०५४”
रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।